विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ

काठमाडौं । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन । मेलामा कक्षा १२ को परीक्षा सिध्याएर परीक्षाफल कुरिरहेका … Continue reading विदेशमा प्राविधिक विषय पढ्ने विद्यार्थीको रोजाइ